सडक निर्माण पूरा नभएपछि विरोध
ः समयमा सडक निर्माण पुरा नभएपछि अमरपथका व्यवसायीले मंगलबार अमरपथ, राम मन्दिरलाईन र संगमचोकमा बजार बन्द गरेका छन् । एक बर्ष अघिदेखि निर्माण थालिएको सडक अहिलेसम्म पूरा नभएपछि उनीहरुले विरोध स्वरुप एक दिन बजार बन्द गरेका हुन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजनअन्तर्गत निर्माणका गरिएको सडक रकम अभावमा अलपत्र परेको बताइएको छ । १ करोड ३० लाख रुपैंया“मा सूर्यजीवन कन्ट्रक्सन प्रालिस“ग ठेक्का सम्झौता भएको सडक निर्माण सम्झौताअनुसार गत बैशाख २६ गते भित्र सकिनु पर्दथ्यो । निर्माण कम्पनीले बजेट निकाशा नह“ुदा सडक निर्माण पूरा हुन नसकेको बताएको छ । हालसम्म ७५ प्रतिशत काम सकिएको जनाइएको छ । निर्माण समयमैं पूरा नहु“दा सडकमा उड्ने धुलो तथा निर्माण सामग्रीले व्यापार÷व्यवसाय सञ्चालन गर्न समस्या भएको व्यवसायीको गुनासो छ ।
तस्वीरः विकाश पराजुली/मेचीकाली

0 comments