प्रहरीको ध्यान कता ?

मानिसहरुको बढी भिडभाड हुने ट्राफिक चोकमा प्रहरीकै आ“खा अगाडिबाट एउटै मोटरसाईकलमा तीनजना सर्वसाधरणहरु यात्रा गर्दै । लु १० प ६८४१ नं. को माटरसाईकल प्रहरीको नजिकैबाट ट्राफिक नियम विपरित हुईकिदा समेत ट्राफिक प्रहरी बेखवर बनेको छ ।
तस्विरः विकाश पराजुली÷

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.