वुटवलमा ६ बर्षीया बालिका बलात्कृत


- विकाश पराजुली
बुटवल, जेठ २२ । बुटवल १४ नयाँगाउकी एक बालिका बलात्कृत भएकी छन् । ६ बर्षीया ती बालिकालाई सोही स्थानमा बस्ने १४ बर्षका किशोरले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
किशोरले बालिका खेल्नन आएको मौका छोपी बलात्कार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिलिप घिमिरेले जानकारी दिए ।  किशोर आफनो सानीआमाको घरमा बसेर पढ्दै आएका थिए ।
घटनामा सम्लग्न बालकको उमेर नपुगेकाले जिल्ला अदालतको आदेश अनुसार हिरासत बाहिर राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

, ,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.