अंग्रेजी परीक्षामा लुम्बिनीबाट ८ सय बढि अनुउपस्थित
शान्तीपुर्ण भयो लुम्बिनीमा एसएलसी
विकाश पराजुली
बुटवल, ५ चैत । प्रवेशिका एसएलसी परीक्षा आजदेखि सुरु भएको छ । देशभर पहिलो दिनको अंग्रेजी परीक्षा सकिसकेको छ ।
लुम्बिनी अञ्चलमा पहिलो दिनको अंग्रेजी परीक्षा शान्तीपुर्ण रहेको सम्बन्धित जिल्ला शिक्षा कार्यालयले लालीगुराँस अनलाईन टेलिफोन मार्फत जानकारी दिएका छन् । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु र नवलपरासी जिल्लामा पहिलो दिनको परीक्षा शान्तीपुर्ण भएको हो । एसएलसी परीक्षामा लुम्बिनी अञ्चलबाट ५० हजार भन्दा बढि विद्यार्थी सहभागि भएका छन् ।
सम्बन्धित जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार लुम्बिनी अञ्चलबाट पहिलो दिनको एसएलसी परीक्षामा ८ सय भन्दा बढि विद्यार्थी अनुउपस्थित भएको बताएका छन् । नियमित तर्फ भन्दा आंशिक तर्फ बढि विद्यार्थी अनुर्तिण भएका हुन । नियमित तर्फ १ सय ८६ र आंशिक तर्फ ६ सय ३२ जना गरी कुल ८ सय १८ जना विद्यार्थी अनुउपस्थित भएका हुन ।
पहिलो दिनको अंगथ्रेजी परीक्षामा नवलपरासीमा सवैभन्दा बढि विद्यार्थी अनुर्तिण भएको बताइएको छ । जिल्लामा नियमित तर्फ ६८ विद्यार्थी र आंशिक तर्फ १ सय ५६ गरी २ सय २४ जना विद्यार्थी अनुर्तिण विद्यालय निरीक्षक पशुपती भट्टराईले जानकारी दिए ।
यसैगरी रुपन्देहीमा पनि पहिलो विषयको परीक्षा शान्तीपुर्ण भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा नियमित तर्फ ४२ र आंशिक तर्फ १ सय गरी कुल १ सय ४२ जना विद्यार्थी परीक्षामा अनुउपस्थित भएको कार्यालयले जानकार दिएको छ । यसैगरी कपिलबस्तुमा पनि एसएलसी परीक्षाको पहिलो विषय शान्तीपुर्ण भएको बताइएको छ ।
कपिलबस्तुमा नियमति तर्फ ३६ र आंशिक तर्फ ७० विद्यार्थी गरी कुल १ सय ६ विद्यार्थी उनुपस्थित भएको सहायक जिशिअ थानेश्वर घिमिरेले जानकारी दिए । यस्तै गुल्मीमा पनि १ सय ८ विद्यार्थी परीक्षामा अनुउपस्थित भएको बताएको छ । जस मध्ये १५ जना नियमति र ९३ जना आंशिक तर्फका रहेका छन् ।
यसैगरी पाल्पामा नियमति तर्फ २० र आंशिक तर्फ ७० गरी कुल १ सय ६ जना विद्यार्थी अनुउपस्थित भएको कार्यालयले जनाएको छ ।
यसैगरी अर्घाखाँची जिल्लामा नियमित तर्फ ६ र आंशिक तर्फ १ सय १७ गरी कुल १ सय २३ जना विद्यार्थी अनुउपस्थित भएको बताइएको छ । सबै जिल्लामा विद्यार्थी भने रेष्टीकेट नभएको बताइएको छ ।
अञ्चलबाट यस बर्ष ५० हजार ४ सय ९२ जना विद्यार्थीले एसएलसी परीक्षा दिन लागेको हुन । जस मध्ये नियमित तर् ४० हजार ७ सय ५० रहेका छन् भने आम्सिक तर्फ ९ हजार ७ सय ४२ जना रहेका छन् ।
यस बर्ष लुम्बिनी अञ्चल मध्ये सवैभन्दा बढि रुपन्देही जिल्लाबाट परीक्षामा सहभागि बन्दै छन् । रुपन्देहीमा नियमित तर्फ १३ हजार १ सय ७८ तथा आम्सिक तर्फ १७ सय १२ जना गरी कुल १४ हजार ८ सय ९० विद्यार्थीहरु रहेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले जानकारी दिए ।

0 comments