रुपन्देहीमा देखिएको विजयी -याली

शव्द तस्विरहरु  - विकाश पराजुली
बुटवल, मंसिर ९ । संविधान सभा निर्वाचन २०७० मा रुपन्देही जिल्लाको नतिजा आइसकेको छ । ७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ३ स्थानमा नेपाली कांग्रेस विजयी हुन सफल भयो । त्यसैगरी २ स्थानमा तमलोपा, १ स्थानमा राप्रपा र १ स्थानमा एमालेले विजयीमा आफ्नो नाम दर्ता गरायो ।
विजयीहरुको नाम घोषणा भएपछि बुटवल तथा भैरहवामा कस्तो विजयी -याली देखियो त


















,

0 comments

Post a Comment

सिकारु केटा

Powered by Blogger.