जस्तो देखियो
विकाश पराजुली
बुटवल, मंसिर ५ ।
संविधान सभाको निर्वाचनका दिन मंसिर ४ गते कहि कतै छिफुटका घटना बाहेक दशैभरी शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । अन्य जिल्लाहरुमा केही छिटफुटका घटना भएपनि रुपन्देहीमाभने केही नभएको जिल्ला निर्वाचन अधिकृत तुल्सीराम ज्ञवालीले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म मतगणनाको तयारी दशैभरी भएको छ भने कुनै क्षेत्रमा भने सुरु भइसकेको छ । रुपन्देहीमा अहिले विहान १० बजे देखि मतगणना सुरु हुने बताइएको छ । मंसिर ४ गते बुटवलको कालिका उच्च मावि, इलाका बन कार्यालय, सडक डिभिजन कार्यालय र लुम्बिनी बाणिज्य क्याम्पसमा पुग्दा यस्ता दृश्यहरु देखिए ।










0 comments